प्रधानमन्त्रीले १० पटक फोन गर्दासमेत कर्मचारीले टेर्दैनन्: सीके राउत

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन समेत कर्मचारीले नमान्ने अवस्था रहेको बताएका छन । आज (बुधबार) नेसपाको पार्टी स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । १० वर्ष जनक्रान्ति गरेर राजनीतिक र सामाजिक परिवर्तन ल्याएका प्रधानमन्त्री प्रचण्डलाई समेत कर्मचारीले नटेर्ने गरेको … Continue reading प्रधानमन्त्रीले १० पटक फोन गर्दासमेत कर्मचारीले टेर्दैनन्: सीके राउत